प्रदेश नं.२ विकास समितिको सभापति पदमा विधायक फुलबाबु निर्विरोध निर्वाचित। Madhesi Force

रौतहट , फाल्गुन ०२ बिहीबार । रौतहट बिधान सभा क्षेत्र नं ४ “ख” का माननीय विधायक शेख अब्बुल कलाम अजाद उर्फ फुलबाबु मधेस प्रदेश नं २ विकास समितिको सभापतिको गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएका छन।

विकास समितिको अध्यक्ष पदको लागि एक मात्र उम्मेदवार रहनु भएका विधायक फुलबाबुको मात्र लेमिनेशन परेकोले उहाँ नै निर्विरोध निर्वाचित भएका छन।

राजपा र फोरमको संयुक्त उम्मेदवार समेत रहनु भएका विधायक फुलबाबु प्रदेश सभा सदस्य सगै प्रदेश नं २ को लागि विकास समितिको सभापति जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुन सफल भएका छन ।

रौतहटबाट प्रदेश नं २ को विकास समितीको सभापतिमा विधायक फुलबाबु निर्वाचित हुन साथ रौतहट सगै ८ वटै जिल्लाहरुमा निरन्तरको लागि विकासको नयाँ ढोका खुल्नको

साथ विगतमा ७ वटै प्रदेशहरु मध्ये प्रदेश नम्बर २ मा थप अझै विकासका योजनाहरु लिएर अाउने साथै प्रदेश नम्बर २ मा शिक्षा , स्वास्थ्य , रोजगारी , सिचाइ ,यातायात , उधोग लगायत भौतिक पुर्वाधारका विकासहरुमा नया सोचविचारको साथ अघि बढने र प्रदेश नम्बर २ लाई नेपालको इतिहासमा एउटा छुट्टै प्रदेशको रुपमा स्थापना गर्ने विधायक फुलबाबुको दाबीसमेत रहेको छ।

प्रदेश नं २ को विकास समितिको अध्यक्षमा निर्वाचित हुनु भएका रौतहट क्षेत्र नं ४ “ख” प्रदेश सभा सदस्य सेख अब्बुल कलाम अजाद उर्फ फुलबाबु लगायत थप अरु समिति ज्युहरुको बैठक पश्चात् शपत ग्रहणको लागि समय भोली शुक्रबार विहान तोकिने स्रोतले जानकारी गराएका छन।

साथै प्रदेश नम्बर २ विकास समितको नवनिर्वाचित अध्यक्ष फुलबाबुलाई जनकपुर स्थित प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यालयमा मुख्यमन्त्री राउत सगै रौतहट क्षेत्र १ का विधायक बाबुलाल साहले पनि अध्यक्ष फुलबाबुलाई अबीर फुलमालाको लगाई स्वागत सगै लामो कार्यकालको शुभकामना पनि दिनु भएका थिए ।

विधायक फुलबाबुको संसदीय कोषबाट श्री शंकर गुदर उच्च मा वि समनपुरमा सरस्वती मन्दिरको शिलान्यास।Madhesi Force

रौतहट , माघ ०४ शुक्रबार। रौतहट क्षेत्र नम्बर ४ (ख) विधानसभा सदस्य शेख अबुल कलाम अाजाद उर्फ फुलबाबुले आफ्नै संसदीय कोषबाट १० लाखको लागतमा आजै एउटा भव्य कार्यक्रमको बीचमा जिल्लाको गढीमाई नगरपालिका वार्ड नम्बर ०१ समनपुर बजारमा अवस्थित श्री शंकर गुदर उच्च मा.वि. समनपुरको प्रागनमा उच्च शिक्षा सगै धार्मिक कार्यहरुमा जोड दिदै सरवस्ती मन्दिरको शिलान्यास गर्नु भएको छ।

रौतहट लगायतका ४ क्षेत्रहरुमा विभिन्न पार्टी र दलका विकास , शिक्षा , स्वास्थ्य , यातायात सगै धर्मप्रति आस्थावान नेता तथा मन्त्रीहरु हुदाहुदै पनि उहाँहरुले जिल्ला र ती क्षेत्रका जनताहरुका मुद्दा र आफ्नो तर्फवाट जनताहरुका हित अनुसारको रोजगारी , उच्चस्तरीय शिक्षा , स्वास्थ्य जस्ता विकासका कार्य नगरि गराई देश र जनताहरुका पैसालाई आ- आफ्ना स्वार्थमा लगाउने कार्य भई आईरहदा यतिबेला क्षेत्र नम्बर ४ (ख) विधान सभा सदस्य विधायक शेख अबुल कलाम अाजाद उर्फ फुलबाबुले आफ्नो क्षेत्रमा सबैको साथ सबैको विकास हुने गरी विकासका योजनाहरु कार्यनयन गर्दै फुलबाबुले त्यस विधायल अन्तरगतका पठनपाठन सगै व्यवस्थापन समिति , शिक्षक , शिक्षिका , छात्राछात्र र अभिवाक लगायत सबैको विचार र चाहना अनरुप सरवस्ती मन्दिरको शिलान्यास सगै थप अरु विकासका योजनाहरु कार्यनयन गरिदै जाने जानकारी समेत गराउनु भएको छ।

सरवस्ती माताले कापीकलम बोकेका सबै हिन्दु , मुस्लिम , इसाई र बौद्ध सबैलाई एकनासको बराबर विद्या दिने हुदा हामीहरुलाई कुनै धर्म र जातमा रुपान्तरण नभई आ-आफ्ना सोच र विचारमा परिवर्तन गरी अग्रामिका दिनहरुमा हुने पर्ने देश र समाज सगै घरपरिवारको दिगो विकासका कार्य गरी सहि सकारात्मक समाजको निर्माण गर्नु पर्ने पनि बताए।

कार्यक्रमका प्रमुख अतिथिको तर्फबाट बोल्दै हुनु भएका विधायक अबुल कलाम अाजादले आफ्नो “अाजाद” नाम सगै यो बाकी ४ सालको अवधि भित्रमा जनताहरुको लागि शिक्षा , स्वास्थ्य , बाटो , सिचाइ र धार्मिक स्थल समेतमा विकास गरी यहाँका जनताहरुलाई विकासबाट अाजाद गराईने समेत कार्यक्रममा जिकिर गरे।

साथै हाम्रो समाजमा जात र धर्मको नाममा भाईरस फैलाउने व्यक्तिहरुले हाम्रा सिधा र शान्त जनताहरुका सोचविचारमा उथलपुथल गरि गराई वर्तमान सगै भविष्यको विकासका योजनाहरुलाई अध्यकार तिर धकेल्नु कार्य गरि रहेका छन।

समयमा यस्ता भाइरसबाट बच्चिबचाई समग्रहमा सबैको साथ सबै विकास जस्ता कार्य गर्नु पर्छ। साथै प्रदेश नम्बर २ सरकार र मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अभियानहरुमा बेटी बचाउ बेटी पढाउ स्वच्छता अभियान कार्यक्रम अन्तरगत श्री शंकर गुदर उच्च मा वि समनपुरका कक्षा १ देखि कक्षा १० सम्मका अध्यनरत प्रत्येक विद्यार्थीहरुलाई दात माझ्न १ पिस ब्रस र जिभा सगै उपस्थित भएका सबैलाई खाजा समेत उपलब्ध गराएको थियो।

शिलान्यास कार्यक्रममा एमाले , कांग्रेस ,राजपा र संघीय समाजवादी फोरम नेपाल लगायतका नेता सदस्यहरु रामपुकार यादव , दिपेन्द्र साह (डिप्पु) , राजकुमार दास , जयनाथ राय यादव सहित राजिव यादव सहित विधालय व्यवस्थापन समितिका अध्यक्ष इन्दल दास समतेका वक्ताहरुले आ-आफ्ना दुई शब्द राख्दै रौतहट क्षेत्र नम्बर ४ (ख) माननीय विधायक फुलबाबुलाई मुस्लिम जाति हुदा पनि एउटा विद्या की देवी सरवस्ती मन्दिरको भव्य समारोह बीच शिलान्यास गरी एउटा छुटै पहिचान बनाईराख्नु भएको साथै अग्रामीका दिन वर्षहरुमा यस्तो समाजिक र धार्मिक कार्य गरी हाम्रो समाज र जनताहरुका पुज्णीय जनप्रतिनिधि बनी रहोस हार्दिक स्वागत र शुभकामना दिनु भएका थिए।

श्री शंकर गुदर उच्च मा वि समनपुरका व्यवस्थापन समितिका अध्यक्ष इन्दल दासको अध्यक्षता सगै प्रमुख अतिथि माननीय विधायक अबुल कलाम अाजाद उर्फ फुलबाबु सहित एमाले युवा नेता रामपुकार यादव , दिपेन्द्र साह (डिप्पु) राजपाका राजीव यादव , समाजवादी युवा फोरम रौतहट अध्यक्ष कौशर खान मिथिला , सदस्य खुरसिद अालम , लायन्स कल्प रौतहटका सुरेन्द्र पटेल , युवा नेता राजकुमार दास , संघीय समाजवादी फोरम नेपाल रौतहट कार्य समिति सदस्यका युवा नेता जयनाथ राय यादव, रामसकी देवी वडा २ सदस्य , मिथलेस देवी पासवाब गरी इलाका प्रहरी कार्यलय गरुडाका प्रहरी निरीक्षक अनमोल खडका सशस्त्र प्रहरी समनपुरका प्रहरी निरीक्षक सहित प्रहरी जवान , संघीय प्रेस फोरम नेपाल रौतहटका पत्रकारहरु प्रवीन झा , सजय सहनी, प्रेमचन्द्र झा सगै श्री शंकर गुदर उ मा वि प्रधानध्यापक दिवेन्द्र साह तथा शिक्षक , शिक्षिका विद्यार्थी ,महिला, समाजसेवी , बुद्धिजीवी गरी २ हजारको संख्यामा सर्वसाधारणहरु उपस्थित भई कार्यक्रमलाई सम्पन्न गरेका थिए।

विधायक फुलबाबुले माघ मसान्त भित्रमै रौतहटमा विकासको हुरी नै लिएर आउने। Madhesi Force

रौतहट , पौष २८ शनिवार। रौतहट क्षेत्र नम्बर ४ ” ख” विधानसभा अन्तर्गत वृन्दावन नगरपालिका वार्ड ०७ शगैया स्थितका टोलहरुमा पुगी त्यहा बस्दै गरेका जनताहरु समक्ष विगतमा अाफ्नो संसदीय कोषको रमक बारे सहि कार्य र समयमा उपयोग हुनु पर्दछ। तसर्थ यस्ता कार्य र समस्या माथि बृहत छलफल तथा विचारविमर्श गरिएको छ।


रौतहट क्षेत्र ४ “ख” का विधायक शेख अब्दुल कलाम अाजाद ( फुलबाबु) ले वृन्दावन नगरपालिका ०७ शगयै टोलमा आयोजना गरिएको एउटा कार्यक्रमका बीच माघ मसान्त भित्रमा सबै नगरपालिका टोलटोलमा पुगी जनता सगै त्यहा भएका सबै समस्याहरुलाई बुझी यस्ता समस्याहरुलाई मेरो संसदीय कोष योजनाबाट समयमा समाधान गरिने गर्छु।


साथै वृन्दावन नगरपालिका ०७ शगैया टोलका जनताहरुका इच्छा र अकाक्षा अनुसार शगैया टोलमा अवस्थित एक तल्ले मस्जिदको अवलोकन गर्दै मस्जिदको चौतर्फी भिताहरुमा पर्खाल सगै चर्पी , स्नानकोठा , छात्रछात्राहरुका अध्ययनका लागि मक्तमको सुधार जस्ता कार्यहरुलाई आफ्नो योजनाबाट सुलभ निर्माण गरिनुपर्ने समेत जानकारी गराउनु भएका छन।


यस्तै अवलोकनकै क्रममा आजै वृन्दावन नगरपालिकाको कमलपट्टी चौक देखि परिश्रम रोड छेउको शैलेस मन्दिरलाई पुर्ण नयाँ नमुनाबाट बनाउने र गरुडा नगरपालिका ०९ रधुनाथपुर विर्ता बजारबाट उतर तर्फ हुदै वृन्दावन नगरपालिकाको शगैया , धमौरा सगै हर्साहा समेतलाई जोड्ने गरि बाईपाशको कच्ची मिश्र ग्रिवेलको बाटोलाई हालै केहि दिन भित्रमा यी सबै कार्यहरुलाई मेरो संसदीय कोषको योजनाबाट बनाउने छलफलबाट जनताहरुमा अवगत गराउनु भएका छन।


मकसुद अंसारीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथिमा विधायक शेख अब्दुल कलाम अाजाद ( फुलबाबु) सहित संघीय समाजवादी फोरम नेपाल रौतहट कार्यसमितिका युवा नेता जयनाथ यादव , समाजवादी युवा फोरम नेपाल रौतहट अध्यक्ष कौशर खान मिथिला , बेचन मंसुर , फेकु यादव , राजेश यादव , असलम मिया ,हफिज पवरिया, , मजबुल्लाह अंसारी , हाजी मनिर लगायत सगै बुद्धिजीवी विद्यार्थी , युवाहरु गरी सयौंको उपस्थितमा कार्यक्रमलाई सम्पन्न गरियो।

विधायक शेख अब्दुल कलाम अाजादको संसदीय कोषबाट रौतहटमा बिकासका कार्यहरु तिव्रमा सुचारु। Madhesi Force

रौतहट, पौष २७ शुक्रवार। प्रदेश नम्बर २ रौतहट क्षेत्र ४ ” ख” का बिधायक सेख अब्दुल कलाम अाजाद(फुलबाबु) ले आफ्नै संसदीय कोषको रकमबाट गढीमाई नगरपालिका वार्ड ३ ,४ पर्सा गम्हरियाँ स्थितको मुल सडक पात्लो भई दैनिक अावतजावत गर्न त्यहाका जनताहरुलाई सास्ती भएको गुनासोलाई बुझ्दै परिश्रममा नाहर देखि पुर्वमा गाउँको अनन्त सिमाना सम्मको ३५ फिट चौडाई र १ किलोमिटर लामो सडकको शिलान्यास सगै अाज देखि जि.सि.बी. लगाई कामलाई सुचारु गराउनु भएका छन।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथिमा उपस्थित हुनु भएका जनताहरुलाई सम्बोधन गर्दै बिधायक फुलबाबुले विगतमा मेरो निजि र संसदीय कोषको रकमले बिद्यालय , क्याम्पस , सिचाइ पुल , मस्जिद मदरसा, कब्रस्थान , समशानघाट , मठमन्दिर सगै सडकबाटो जस्ता निर्माण कार्य सहितका अझै थप विकासका योजनाहरु मन्त्रालयबाट जिल्ला र क्षेत्रहरुमा निकासा भईसकेको साथै कतिपय योजनाहरुको निर्माण कार्य बिना केहि बधा- अवरुद्धको सुचारु भई रहेको समेत कार्यक्रममा जानकारी गराउनु भएका छन।

साथै विधायक शेख अब्दुल कलाम अाजाद फुलबाबुले अहिलेको दिनमा जि.सि.बी.को सहयोगले सडकका छेउछाउमा उम्रेका झारपातका हंगाहरुलाई सरसफा गर्नुको साथै माटोलाई अोसार-पोसारको काम गरिने त्यस सगै केहि दिन भित्रमा सडक माथि मिश्र ग्रेवल गरिने पनि जानकारी समेत गराउनु भएका थिए।

शिलान्यास कार्यक्रममा प्रमुख सगै वशिष्ठ अतिथिहरु युवा नेताहरु जयनाथ यादव ,राजकुमार दास , सहित समाजवादी युवा फोरम नेपाल रौतहट अध्यक्ष कौशर खान मिथिला यस्तै कौषाध्यक्ष सेख मोस्तकिम , सदस्य सेख खुरसिद, लायन्स कल्प नेपाल रौतहट अध्यक्ष सुरेन्द्र पटेल सगै सेख गेयाशुदिन , सेख मुना , जौवाद ,सेख रोजमहम्द ,वडा अध्यक्ष सहित नगरवासी ,विद्यार्थी युवा , बुद्धिजीवी समाजसेवी लगायत ५०० जनाको संख्यामा सर्वसाधारणहरुको भव्य उपस्थितिमा शियान्यास कार्यक्रममा सहभागी भएका थिए।

रौतहटका प्रहरी प्रशासनले निर्दोष युवा नेता राजकुमार दासलाई घरमा पुगी दुर्ववहार र दमनले समातिए निर्णय बिहिन। Madhesi Force

रौतहट,१७ पुष गरुडा। रौतहटमा केहि दिन यता नेपाल प्रहरी सगै प्रहरी प्रमुखहरुले सम्प्रदायिक जस्ता जनधनको सगै समाजलाई नै उथलपुथल मच्चाई दिने यस्ता ठुला घटनाका दोषीमाथि विना केहि कारबाही गरी घटनाका दोषीहरुको हित अनुसारको पहल र सहयोग गरी दोषीको मनोबल बढाउदै गर्दै आइरहेको समेत यतिखेर रौतहट गरुडा नगरपालिका वडा नम्बर ०९ रधुनाथपुरका बासिन्दाहरुले दुख सगै गुनासो पोखेदै गरेका छन।

गत मंसिर महिनाको २१,२८ गते शुक्रवार साझ ०५ बजे हिन्दु मुस्लिमको नारा लगाई निम्तेको पुरै गाउँलाई नेै लक्षित गरि गराई गरिब विपन्न परिवारहरुका घर टहराहरुमा जान नै जाने गरी अागो लगाएर लुटपाट कुटपिट मचाई घरमा

सुतेका पुरुष , महिला, युवायुवती , स-साना केटाकेटी लगायत ८० वर्षका बुढापखाहरुमा कुटपिट जस्ता दुख्त कार्य गरी गराई समाजलाई विखण्डित गर्ने घटना लगातार रौतहटको गरुडा नगरपालिकाको वार्ड ०९ रधुनाथपुरका वडा अध्यक्ष राजेश सहनी र तिनकै पुर्व वडा अध्यक्ष रहनु भएका बुवा (राजपा) प्रत्यासी उम्मेदवार हरि नारायण सहनीले गराउदै अाइरहेका हुदाहुदै पनि

मंसिर २१,२८ गतेको घटना प्रति केहि सत्य तथ्य निर्णय र कारबाही नभई घटनाका दोषी राजेश सहनी सगै उनका बुवा हरिनारायण सहनीले पुर्ण: पुष महिनाको पहिलो हप्ताको ०४ गते दोस्रोपटक रधुनाथपुरको बिर्ता बजारको दिनलाई लक्षित गरि बम, गोली प्रहार, फेरि घर टहरा , परालमा अागञ्नी , ढुङ्गामुडा कुटपिट लाई अझै अाफ्ना पक्षका कार्यकर्ताहरुलाई लगाई थप भव्य भित र तनावग्रस्तको वातावरण सिर्जना गराएका थिए ।

तर यस घटना सगै थप १३ वटा मुद्दा अहिले सम्म राजेश सहनी र हरिनारायण सहनी माथि हुदाहुदै पनि जिल्ला प्रहरी प्रशासनिक निकायले कुनै पनि मुद्दा माथि चासो निर्णय र कर-कारवाही समेत अहिले सम्म केहि टुंगो र निर्णय बिहिन मौन बसेका छन।

यसेै घटनाका निर्दोष रौतहट गरुडा नगरपालिका वडा नम्बर ०९ रधुनाथपुरका जिल्ला देखि केन्द्रीय स्तरमै छुट्टै नाम र जनताका युवा नेता राजकुमार दास तत्मालाई पुष १० गते बिहान नेपाल प्रहरीका घुमुवा प्रहरीले चिया खाने बहानामा राजकुमारलाई भेटन उहाँकै घरमा आएका घुमुवा प्रहरीले

इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक अनमोल खडाकालाई जानकारी गराई थप प्रहरीहरु सगै प्रहरी निरीक्षक अनमोल खडकाले घरमा नुहाए रहेका निर्दोष युवा नेता राजकुमार दासको कोठामा पसेर दुर्ववहार सगै कुटपिट दमन गरी राजकुमार दासलाई जो जबर्जस्ती बल प्रयोगगरी उहाँकै घरपरिवार र समाजको रोहवरवाट घृणा लाग्दो शब्द र धाकधम्की जस्ता क्रियाकलाप र व्यहवारको साथ पुष १० गते समातेर जिल्ला प्रहरी कार्यलय गौरमा लागेका थिऐ।

तर घटनालाई हप्तौं लाग्दा पनि पटकपटक निर्दोष युवा नेता राजकुमार दासमाथि सबैतिरबाट पहल हुदा पनि रौतहटका प्रहरी प्रशासनका प्रमुख र इलाका प्रहरी गरुडाले नै निर्दोष नेता राजकुमार दास उपर लागेको मुद्दाको अहिले सम्म केहि चासो विचार र निर्णय समेत नआएको बिपक्षी सगै थप अरु राजनीतिक दल र उहाँकै दलका केहि अगुवा कार्यकर्ताहरुको चलखेलमा निर्णय बिहिन मौन बसि मेरो छोरा राजकुमार दासलाई अहिले सम्म थुना राखेका युवा नेता राजकुमार दासका बुवा गजु दासले जानकारी गराउनु भएका छन।

गरुडा न.पा.०९ का वडा अध्यक्षलाई कानुनी दायरामा ल्याई शान्ति सुरक्षाको माग सहित युवा नेता राजकुमार दासको प्रेस विज्ञप्ति। Madhesi Force

रौतहट, ०४ पुष गरुडा। हिन्दु मुस्लिमको नारा लगाई गत मंसिर महिनाको २१,२८ गते शुक्रवार साझ ०५ बजे देखि निम्तेको पुरै गाउँलाई नेै लक्षित गरि गराइएको गरिब विपन्न परिवारहरुका घर टहराहरुमा जान नै जाने अागो लगाई लुटपाट मचाई घरमा

सुतेका पुरुष , महिला, युवायुवती , स-साना केटाकेटी लगायत ८० वर्षका बुढापखाहरुमा कुटपिट जस्ता समाजलाई विखण्डित गर्ने घटना लगातार रौतहटको गरुडा नगरपालिकाको वार्ड ०९ रधुनाथपुरका वडा अध्यक्ष राजेश सहनी र तिनकै पुर्व वडा अध्यक्ष रहनु भएका बुवा (राजपा) प्रत्यासी उम्मेदवार हरि नारायण सहनीले गराउदै अाइरहेका हुदाहुदै पनि

मंसिर २१,२८ गतेको घटना प्रति केहि सत्य तथ्य निष्कर्ष नभई घटनाका दोषी राजेश सहनी सगै उनका बुवा हरिनारायण सहनीले पुर्ण: पुष महिनाको पहिलो हप्ताको ०४ गते दोस्रोपटक रधुनाथपुरको बिर्ता बजारको दिनलाई लक्षित गरि बम, गोली प्रहार, फेरि घर टहरा , परालमा अागञ्नी , ढुङ्गामुडा कुटपिट लाई अझै अाफ्ना पक्षका कार्यकर्ताहरुलाई लगाई थप भव्य भित र तनावग्रस्तको वातावरण सिर्जना गराएका छन।

तर यस घटना सगै थप १३ वटा मुद्दा अहिले सम्म राजेश सहनी र हरिनारायण सहनी माथि हुदाहुदै पनि यहाका प्रशासनिक निकायले कुनै पनि मुद्दा माथि सोधपुछ र कर-कारवाही समेत अहिले सम्म नगरेका छन। घटना अस्थलमा खटेका प्रहरी र तिनका प्रमुखहरुले उल्टो जातको पक्ष लिई र हामीहरु माथि नै कारवाही गरिने जस्ता कुरा दोहोराएका गरेका।

तसर्थ यस घटनामा परी अागञ्जी भएका घरटहरा , अन्य खादान, कुटपिट भई घाईते भएका मेरा साथीहरु र गाउका जनता लगायत स-साना केटाकेटी र बुढापखाहरुलाई सक्दो सहि अतिपुर्ति उपचार खर्च दोषीमाथि कडा भन्दा कडा सजाय सहित करवाहिको माग गर्दै म यो प्रेस विज्ञप्ति जारी गरेका छु।

प्रेस विज्ञप्ति

राजकुमार दास तत्मा २०६२/०६३को आन्दोलनको दौरान शिक्षक पेसामा जागिरबाट राजीनामा दिई। मधेस भएका पटकपटक अान्दोलनमा म अाफ्नो निरंतर सहयोग गरी तत्कालीन तमलोपमा प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेका थिए।
मधेसीवादी दलको टूट फुटको रवैयाको कारण म पनि तमलोपा हुदै सद्भावना पार्टीको केंद्रीय सदस्य हुन पुगे।
त्यस पश्चात सद्भावना लगायत ६ पार्टी सम्लित भई राजपा नेपाल बन्दा उक्त पार्टीको पनि केन्द्रीय सदस्य समेत भए।
अस्थानीय चुनाव हुदा म मेयर पदको आकांक्षी भए पनि पार्टीले मलाई टिकेट दिएन। हवा- हवाई उमेदवार लाई चुनावमा उतारे र मलाई महंथठ ठाकुर जी लगायतले बिधेकमा लड्नु पर्ने जोड़ दिएर मेरो चित बुझाई फरकाए।
त्यस पछि अस्थानीय चुनावका बेला मैले आफ्नो दलबल ले राजपा नेपालको पुरै वार्ड अध्यक्ष लगायत पुरै पैनल नै जिताए।
केहि समयको अंत्राल पछि पालो आयो संघीय चुनावको आधिकारिक रुपमा जानकारी पार्टीबाट प्रदेश सभा सदस्य टिकेट आफुले पाए र खुसी पनि भए तर पेेसा कुर्सीको चलखेलमा रातरात मेरो उम्मेदवारीककटलाई पुर्व अाई. जी. पी. प्रदीप शमशेर जबरा लाई दियोपार्टीको रबैया र म जस्तो समर्पित कार्यकर्तालाई टिकेट न दिए पछि पार्टी बाट बाहिर हुदै स्वतंत्रत उमेदवार शेख अबुल कलाम आजाद फुलबाबू लाई बाख्रा छाप बाट जिताए।
यही बाट सुरु भयो द्वन्द र प्रहारको घटनाहरु हरिनारायण सहनीले जम्मा राजपालाई यहाबाट ५०० मत पनि दिन सकेन। तर मैले स्वतन्त्र उमेदवारलाई ११०० को हराहरिमा मत दिए।

हरिनारायण सहनी र उसको मतियारहरुले क्रमश यहाँका अस्थानीय राजनीतिक गर्ने हिन्दू वर्गको नेताहरुमाथि आक्रमण गर्दै गयो…..
१. रामकिशो साह(प्रत्यासी कांग्रेश वार्ड अध्यक्ष)
२.दिलीप सहनी(प्रत्यासी एमाले वार्ड अध्यक्षको छोरा)
३.धिरेन्द्र सहनी
४.चन्देश्वर सहनी
५.केदार सहनी
६.शेख हुसनैन (पूर्व मुखियाको छोरा एमाले)
७. शरफल लाल हजरा(पूर्व उप्रधान हाल निर्वाचित वार्ड सदस्य राजपा नेपाल)
पटक पटक हिन्दू नेताहरुलाई नै मारपीट गरी जातीय रंग दिन खोजयो हिन्दू मुस्लिमको तर हामीले जती जाहिरी दिए पनि प्रहरी मौन बसेका छन आखिर किन?

* निर्वाचित भए पश्चात वार्ड अध्यक्ष राजेश कुमार साहनीले बुवा हरिनरायन सहनी देखी आफ्नै घरपरिवारका दाई-भाई भातिज-भाउजु सम्म उपभोक्ता बनाएर भ्रष्टचार लिप्त भए यसको पनि उजुरी हाले।

*भारतीय नागरिकों जन्म दर्ता समेत पैसा लिएर वार्ड अध्यक्षले बनाए।

*जीवित महिलाको मृत्यु दर्ता बनाई उसको नाममा रहेको सबै जगा आर्थिक प्रलोभनमा परी खरीद बिक्री गराई ठुलो भरस्टाचार नै वार्ड अध्यक्षले गरे।

*यि सबै विषयमा सम्बन्धि निकायमा जाहिरी दिए पछि हरिनरायनसहनीले विभिन्न प्रपोगंडा रची जातीय हिंसा गराउन खोजे तर हामी संयमित भएर अगाडी बढ़े।
*आज पुनः हरिनारायण सहनी झूट फुसको हिन्दू मुस्लिम नारा दिएर द्वन्द ल्याउन खोज्दै छ।

*लासको राजनीतिक गरेर सफलता हाथ न लागे पछि पुनः षड्यन्त्र रची यो बिबाद गराउन मुख्य नायक हरिनारायण सहनी र उसको छोरा राजेश सहनी नै अग्रसर भएको हो।

*प्रहरी प्रशासन दोसीलाई समातन नसक्नु जाहिरी दर्ता नगर्नु पटक पटक प्रहरी आफै घटनामा मोसिनु ठुलो दुर्घटना हुने संभावना देखिएको हो।

*प्रहरीले पनि जात विशेष बर्चस्व विशेष र निर्वाचित भएको ब्यक्ति विशेष बने पछि घटना बढ्दै गएको हो।

*लास जलाउने बिषय पनि केहि भ्रामक तथ्य बाहिर गएको र सत्य लुकाउने कार्य बढ़ी सहनी पक्षले गरेको हो। यथार्थमा सदियों देखि जली रहेको ठाउँमा हरि सहनी आफै प्रलोभनमा परी पानीतंकिको अध्यक्ष आफ्नो छोरा लाई बनाई त्यस ठाउँमा स्टेट बोरॉन हलाइएको हो। बिना जानकारी मुस्लिम हरुको घरबास रहेको पछाडि २काठा जमीन खरीद गरी त्यस ठाउँमा जलाऊन खोज्दा मात्र दुइ समुदाय बीच बिबाद हुन पुगेको थिए हाल सहमति पश्चात पुरानै ठाउँमा दाहसंस्कार भइरहेको र त्यस सन्दर्भमा कुनै बिबाद न रहेको ।
*हरिनारायण सहनी पक्षले निर्वाचित वडा सदस्य सर्फ़लाल हजारा लाई बिर्ता बाजार जादा बिच बाटोमा कुटपिट गरे पछि तनाव बढेको हो। साथै पटक पटक सहनी पक्षले ज्यादती मारपीट र झूठ अफवाह लाई प्राथमिकता दिदै जातीय दंगाको रूप दिन खोजी रहेको हो। तर प्रशासन अहिले सम्म करवाई नगरेकोले समस्या झन बढ्दै गएको हो।

अन्तय: यस सन्दर्भमा सबै पक्षलाई आग्रह छ कि मेरो लगायतको जीउधनको रक्षा सहित आम नागरिकलाई समेत सुरक्षाको अनुभूति दिई। वार्ड अध्यक्ष लाई कांनूनी दयारामा ल्याई शान्ति सुरक्षाको बहाली गरी दिनु हुनको लागि ,प्रदेश सरकार,संघीय सरकार,
सुरक्षाकर्मी,मानवअधिकारकर्मी,पत्रकार,राजनीतिककर्मी संग विनम्र अनुरोध छ ।

युवानेता
राजकुमार दास तत्मा
संघीय समाजवादी फोरम नेपाल
गरूडा नगरपालिका, रौतहट

उपकार फाउन्डेसन नेपालको आयोजनामा रौतहटको गरुडामा रक्तदान कार्यक्रम सम्पन्न।Madhesi Force

💞”रक्तदान जीवन दान”💞

रौतहट , २५ कार्तिक गरुडा। रक्तदान जीवन दान मुल नाराको साथ जिल्लाको मध्य नगरपालिका गरुडा ४ स्थित मा उपकार फाउन्डेसन नेपाल चन्द्रपुर नगरपालिका वार्ड नं.६ रौतहटको अायोजना तथा नेपाल रेडक्रस सोसाइटी अाकस्मिक रक्त संचार सेवा गरुडा रौतहटको संयुक्त सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी अाकस्मिक रक्त संचार सेवा गरुडाले अागामि दिनहरूमा गर्दै आईरहेका मानवीय उत्कृष्ट सेवा भावबाट अभिप्रेरित भई हुदा अझै यस्ता मानवीय जीवनको रक्षा हितका लागि सधैंभरि जोस र जागको साथ एकजुट भई सक्दो सेवा र सहयोग गरिनुपर्छ।

भने उदेश्यले यस रक्तदान कार्यक्रममा रक्तदान गरी अमूल्य सहयोग गर्नु भएका श्याम ठाकुर सहित विभिन्नहरुले रक्तदान गरी सहयोग गरिदिनु हुने सबैजनालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.२ सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सहित प्रदेश सभा सदस्य रौतहट क्षेत्र ४ ख बिधायक शेख अब्दुल कलाम अाजाद ( फुलबाबु) गरी गरुडा नगरपालिका प्रमुख मेयर इन्दु राय यादवले धन्यवाद दिदै प्रोत्साहन पत्र समेत प्रदान गर्नु भएका थिए।

साथै यस पालीको रक्तदान कार्यक्रममा बढिको संख्यामा युवा , व्यापारी , पत्रकार , बुद्धिजीवी र सर्वसाधारणहरुले सहभागी भई रक्तदान गरेका छन।

कार्यक्रममा वरिष्ठ अतिथि भई रक्तदान समेत गर्नु भएका संघीय समाजवादी फोरम नेपाल प्रदेश नं.२ सदस्य रहनु भएका ब्रिज किशोर राय यादव फोरम जिल्ला सदस्य जयनाथ राय यादव , सरोज यादव त्यसतै समाजवादी युवा फोरम नेपाल रौतहट जिल्ला अध्यक्ष कौशर खान मिथिला , सचिव संजिप यादव, सदस्य शेख खुरसिद अालम युवा नेता राजकुमार दास , समाजसेवी इन्द्र माला जयसवाल र रेडियो मधेस मसला १०४.६ मेगाहार्ज गरुडाका निर्देशक एवम् पत्रकार मनोज चौधरी लगायत युवा , व्यापारी , बिद्यार्थी , बुद्धिजीवी, पत्रकार र सर्वसाधारणहरुको ठूलोको संख्यामा उपस्थित थिए।

उपकार फाउन्डेसन नेपालको आयोजना र नेपाल रेडक्रस सोसाइटी रौतहटको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न।Madhesi Force

💞”रक्तदान जीवन दान”💞

रौतहट , २५ कार्तिक गरुडा। रक्तदान जीवन दान मुल नाराको साथ जिल्लाको मध्य नगरपालिका गरुडा ४ स्थित मा उपकार फाउन्डेसन नेपाल चन्द्रपुर नगरपालिका वार्ड नं.६ रौतहटको अायोजना तथा नेपाल रेडक्रस सोसाइटी अाकस्मिक रक्त संचार सेवा गरुडा रौतहटको संयुक्त सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी अाकस्मिक रक्त संचार सेवा गरुडाले अागामि दिनहरूमा गर्दै आईरहेका मानवीय उत्कृष्ट सेवा भावबाट अभिप्रेरित भई हुदा अझै यस्ता मानवीय जीवनको रक्षा हितका लागि सधैंभरि जोस र जागको साथ एकजुट भई सक्दो सेवा र सहयोग गरिनुपर्छ।

भने उदेश्यले यस रक्तदान कार्यक्रममा रक्तदान गरी अमूल्य सहयोग गर्नु भएका श्याम ठाकुर सहित विभिन्नहरुले रक्तदान गरी सहयोग गरिदिनु हुने सबैजनालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.२ सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सहित प्रदेश सभा सदस्य रौतहट क्षेत्र ४ ख बिधायक शेख अब्दुल कलाम अाजाद ( फुलबाबु) गरी गरुडा नगरपालिका प्रमुख मेयर इन्दु राय यादवले धन्यवाद दिदै प्रोत्साहन पत्र समेत प्रदान गर्नु भएका थिए।

साथै यस पालीको रक्तदान कार्यक्रममा बढिको संख्यामा युवा , व्यापारी , पत्रकार , बुद्धिजीवी र सर्वसाधारणहरुले सहभागी भई रक्तदान गरेका छन।

कार्यक्रममा वरिष्ठ अतिथि भई रक्तदान समेत गर्नु भएका संघीय समाजवादी फोरम नेपाल प्रदेश नं.२ सदस्य रहनु भएका ब्रिज किशोर राय यादव फोरम जिल्ला सदस्य जयनाथ राय यादव , सरोज यादव त्यसतै समाजवादी युवा फोरम नेपाल रौतहट जिल्ला अध्यक्ष कौशर खान मिथिला , सचिव संजिप यादव, सदस्य शेख खुरसिद अालम युवा नेता राजकुमार दास र रेडियो मधेस मसला १०४.६ मेगाहार्ज गरुडाका निर्देशक एवम् पत्रकार मनोज चौधरी लगायत युवा , व्यापारी , बिद्यार्थी , बुद्धिजीवी, पत्रकार र सर्वसाधारणहरुको ठूलोको संख्यामा उपस्थित थिए।

प्रदेश नं.२ सरकारले महोत्तरी र रौतहटका दुई जना मधेस अान्दोलनका घाईतेलाई सहयोग रकम हस्तान्तरण।Madhesi Force

धनुषा,१२ कार्तिक जनकपुरधाम। प्रदेश नं.२ सरकारको निर्णय र मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको चहना अनरुप मधेश आन्दोलनको क्रममा आठ वटै जिल्लाहरुबाट शहिदका परिवार र गम्भीर घाईते भएका पिडितहरुलाई अवस्था अनुसारको जागिर तथा अार्थिक सहयोग समेत गरिदै अाई रहदा अाज महोत्तरी रौतहट गरी दुई जिल्लाका दुईजना मधेस अान्दोलनका गम्भीर घाइतेहरुलाई नगद आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री मोहम्मद लालबाब राउतले दुबै घाइतेलाई चेक हस्तान्तरण गर्नु भएको हो ।

मुख्यमन्त्रीको कार्यालय मधेस भवनमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेश आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई नगद रु.दुई लाख र रौतहटका रणविरकुमार सिंह राजपुतलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश नं.२ सरकारले अहिले सम्म मधेस अान्दोलनका १३ जना गम्भीर घाइतेहरुलाई चेक हस्तान्तरण गरि सकेका छन । प्रदेश नं.२ सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी नगद रु. पचास हजार देखि रु.तीन लाख सम्म उपलब्ध गराउने निर्णय गरेको छ ।